शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

एनपीएल

विराटनगरविरुद्द कर्णालीका देव खानालको अर्धशतक

विराटनगरविरुद्द कर्णालीका देव खानालको अर्धशतक

देवले ४० बलमा अर्धशतक पूरा गरेका हुन ।

शनिबार, मंसिर २२ २०८१
शनिबार, मंसिर २२ २०८१
  • काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा कर्णाली याक्सका देव खनालले अर्धशतक प्रहार गरेका छन् ।

    त्रिवि क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीका लागि खनाले अर्धशतक प्रहार गरेका हुन ।

    देवले ४० बलमा अर्धशतक पूरा गरेका हुन । हाल उनी ४४ बलमा ५१ बल बनाएर खेलीरहेका छन् ।

    १४ ओभरको समाप्तिमा कर्णालीले २ विकेटको क्षतीमा ९८ रन जोडेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार