कर्णाली याक्सले जनकपुर बोल्टसविरुद्द शानदार जित हासिल गरेको छन् ।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा अल आउट हुँदै ११३ रन मात्रै बनाउन सक्यो ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालिले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १३२ रनको योगफल तयार गरेको थियो ।
