शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

महिला साफ च्याम्पियनसीप

बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल 

बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल 

बुधबार, कात्तिक १४ २०८१
बुधबार, कात्तिक १४ २०८१
  • काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा नेपाल र बंगलादेश एक–एक गोलको बराबरीमा खेलीरहेका छन् । 

    पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफ सुरु भएको केही मिनेटमै एक–एक गोलको बराबरी खेलेका हुन् । 

    दशरथरंगशालामा जारी खेलको दोस्रो हाफमा बंगादेशले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको थियो । बंगलादेशले अग्रता लिएको केही समयमै नेपालले गोल फर्काएको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार