शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

महिला साफ च्याम्पियनसीप

साफ च्याम्पियनसिप फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा

साफ च्याम्पियनसिप फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा

बुधबार, कात्तिक १४ २०८१
बुधबार, कात्तिक १४ २०८१
  • काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेश भिडिरहेका छन् । 

    काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दुवै टोलीले निर्धारित पहिलो हाफमा गोल गर्न सकेनन् । 

    जारी खेलको पहिलो हाफमा दुवै टोलीले अवसर पाए पनि गोल भने गर्न सकेका छैनन् । पहिलो हाफमा बंगलादेशले एक कर्नर पाए पनि त्यसको सदुपयोग गर्न सकेन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार