शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पारा ओलम्पिक

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

शनिबार, भदौ १५ २०८१
शनिबार, भदौ १५ २०८१
  • काठमाडौं । नेपाली पारा तेकान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । 

    पलेशाले पेरिसस्थित ग्राण्ड प्यालेसमा शुक्रबार राती के– ४४ विधा अन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य पदक जितेकी हुन् । पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन् । 

    पलेशा नेपालका लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार