शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

टी– २० विश्वकप

टी– २० विश्वकपका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा 

टी– २० विश्वकपका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा 

रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

मंगलबार, वैशाख १८ २०८१
मंगलबार, वैशाख १८ २०८१
  • काठमाडौं । भारतले टी– २० विश्वकप २०२४ का लागि टोलीको घोषणा गरेको छ । 

    आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी– २० विश्वकप क्रिकेटका लागि भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । 

    भारतको टोली : रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज।

    रिजर्व : शुभमन गिल, रिंकु सिंह, खलील अहमद, आवेश खान। 

    GMZ8NDTXAAA4DC1.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार