मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पक्राउ पर्नेमा वराहपोखरी गाउँपालिका– ३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जी रहेका

बिहीबार , फागुन ८ २०८१
बिहीबार , फागुन ८ २०८१
  • खोटाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा खोटाङबाट एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा वराहपोखरी गाउँपालिका– ३ भोरलेनि बस्ने ५१ वर्षीय बल बहादुर दर्जी रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    बल बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार