शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका– ५ हसनपुर बस्ने भारत पलिया घर भएका १७ वर्षीय किशोर सहित  २ जना रहेका

सोमबार, माघ ७ २०८१
सोमबार, माघ ७ २०८१
  • कैलाली । धनगढी उपमहानगरपालिका– ४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा सोही उपमहानगरपालिका– ५ हसनपुर बस्ने भारत पलिया घर भएका १७ वर्षीय किशोर सहित  २ जना रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको हो । 

    अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार