मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको आरोपमा दाङबाट एक जना पक्राउ 

जबरजस्ती करणी गरेको आरोपमा दाङबाट एक जना पक्राउ 

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको

शनिबार, मंसिर १५ २०८१
शनिबार, मंसिर १५ २०८१
  • दाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका– १३ सेवार सिर्जनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका– ६ घर भएका २० वर्षीय कमल बुढाथोकी रहेका छन् । उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार