शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ 

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ 

आरोपमा चौरजहारी नगरपालिका– २ बिजयश्वरी बस्ने ३२ वर्षीया दिपा कुमाललाई प्रहरीले पक्राउ गरेको

मंगलबार, मंसिर ४ २०८१
मंगलबार, मंसिर ४ २०८१
  • रुकुम पश्चिम । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । 

    ४० वर्षीय श्रीमान मधु कुमालको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका– २ बिजयश्वरी बस्ने ३२ वर्षीया दिपा कुमाललाई प्रहरीले पक्राउ गरेको हो । 

    दिपाले विवादको क्रममा दाउराको चिरपट प्रहार गर्दा मधुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको । घटनाको विषयमा सूचना प्राप्त हुनासाथ हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार