शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

भरूवा बन्दुक सहित दुई जना पक्राउ

भरूवा बन्दुक सहित दुई जना पक्राउ

पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका– ९ लमौता बस्ने ३६ वर्षीय तारा दत्त जोशी र ४३ वर्षीय महेश दत्त जोशी रहेका

शनिबार, मंसिर १ २०८१
शनिबार, मंसिर १ २०८१
  • बैतडी । बैतडीबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका– ९ लमौता बस्ने ३६ वर्षीय तारा दत्त जोशी र ४३ वर्षीय महेश दत्त जोशी रहेका छन् । उनीहरुलाई भरूवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार प्रहरी चौकी नागार्जुनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।  

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार