शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

पक्राउ पर्नेमा जिललाको चिशंखुगढी गाउँपालिका– ५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडा रहेका

शुक्रबार, कात्तिक १६ २०८१
शुक्रबार, कात्तिक १६ २०८१
  • ओखलढुंगा । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगाबाट एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा जिललाको चिशंखुगढी गाउँपालिका– ५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडा रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

    प्रहरीका अनुसार सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार