मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

बुबाको हत्या आरोपमा छोरा पक्राउ 

बुबाको हत्या आरोपमा छोरा पक्राउ 

मेरिङदेन गाउँपालिका– १ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको

बिहीबार , असोज १७ २०८१
बिहीबार , असोज १७ २०८१
  • ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । 

    ५५ वर्षीय श्याम ओख्राबु लिम्बुको धारिलो हतियार बाम्फोक प्रहार गरी हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका– १ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार सुमनले घरायसी विवादको क्रममा बाम्फोक प्रहार गर्दा श्याम ओख्राबुको घटनास्थलमै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार