शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

अवैध लागूऔषध सहित तीन जना पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भैरहेको

शुक्रबार, असोज ११ २०८१
शुक्रबार, असोज ११ २०८१
  • बाँके । नेपालगंज उपमहानगरपालिका– ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका– ४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् । उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

    प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार