शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

भेटवार्ता 

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत भर्जिनीबीच भेटवार्ता 

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत भर्जिनीबीच भेटवार्ता 

यस किसिमको भेटले दुई देशबीच रहँदै आएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मत पुग्ने नेपाली सेनाको विश्वास

सोमबार, असोज ७ २०८१
सोमबार, असोज ७ २०८१
  • काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीभ भेटवार्ता भएको छ । 

    राजदूत भर्जिनी आज जङ्गी अड्डास्थित प्रधानसेनापति सिग्देलको कार्यकक्षमा पुगेर उनीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा अपसी हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

    यस किसिमको भेटले दुई देशबीच रहँदै आएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मत पुग्ने नेपाली सेनाको विश्वास छ । आजै प्रधान सेनापति सिग्देल र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि शिष्टाचार भेटवार्ता भएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार