शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रधान सेनापति

नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त 

नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त 

राष्ट्रपति कार्यालयका अनुसार सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको हो । 

बुधबार, भदौ १२ २०८१
बुधबार, भदौ १२ २०८१
  • काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । 

    राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेका हुन् । 

    नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

    राष्ट्रपति कार्यालयका अनुसार सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको हो । 

    Scan_20240828-scaled.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार