शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ 

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका– ८ बस्ने ४५ वर्षीय गिता प्रसाद ढुङ्गाना रहेकी छन् ।

शुक्रबार, साउन २५ २०८१
शुक्रबार, साउन २५ २०८१
  • काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका– ८ बस्ने ४५ वर्षीय गिता प्रसाद ढुङ्गाना रहेकी छन् । उनको साथबाट ३ किलो २ सय ५० ग्राम गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

    प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

    यस सम्बन्धी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार