शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ 

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ 

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ५ बस्ने २४ वर्षीय जिवन साह रहेका छन् । 

मंगलबार, साउन १५ २०८१
मंगलबार, साउन १५ २०८१
  • झापा । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ५ बस्ने २४ वर्षीय जिवन साह रहेका छन् । 

    साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका– ७ स्थित मौषम होटल एण्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान भैरहेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार