शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पक्राउ पर्नेमा भिमाद नगरपालिका– ६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपाली रहेका छन् ।

सोमबार, साउन ७ २०८१
सोमबार, साउन ७ २०८१
  • तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट एक जना पुरुष पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा भिमाद नगरपालिका– ६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपाली रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार