शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

पक्राउ पर्नेमा जिल्लाको मिस्दी गाउँपालिका– ७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिक रहेका छन् ।

बुधबार, साउन २ २०८१
बुधबार, साउन २ २०८१
  • पाल्पा । पाल्पामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा जिल्लाको मिस्दी गाउँपालिका– ७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिक रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको प्रहरीले जनाएको छ ।  

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार