शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका– १५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

बिहीबार , असार २८ २०८१
बिहीबार , असार २८ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिका– २२ सुन्धाराबाट स्रोत नखुलेको रकम ३८ लाख रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका– १५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको र उनको साथबाट बा.प्र.२०४८ प ८१३० नम्बरको स्कुटर र मोबाइल १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको भछ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार