शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका– १७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् ।

भरूवा बन्दुकसहित एक जना पक्राउ

भरूवा बन्दुकसहित एक जना पक्राउ

मंगलबार, जेठ २२ २०८१
मंगलबार, जेठ २२ २०८१
  • सुनसरी । धरान उपमहानगरपालिका– १७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा सोही उपमहानगरपालिका– १७ खैरेनी बस्ने ४० वर्षीय दरेश राई रहेका छन् । प्रहरीका अनुसार भरुवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद र छर्रासहित सोमबार राति राईलाई पक्राउ गरिएको हो । 

    अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार