शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

नेपाल प्रहरी

४ जना एसपी एसएसपी बढुवामा सिफारिस

४ जना एसपी एसएसपी बढुवामा सिफारिस

बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

शनिबार, जेठ १९ २०८१
शनिबार, जेठ १९ २०८१
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

    बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

    एसएसपी बढुवा सिफारिसमा परेकाहरूमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रबिन्द्र रेग्मी, कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत भीम बहादुर दाहाल, बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशामा कार्यरत नान्तीराज गुरूङ छन्।

    ssp_106-1717209825.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार