शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

गोली प्रहार 

दमकमा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार 

दमकमा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार 

उदयपुर घर भई हिमालय विद्यालयमा अध्यानरत एनिका अधिकारीमाथि गोली प्रहार

शुक्रबार, वैशाख २१ २०८१
शुक्रबार, वैशाख २१ २०८१
  • झापा । झापाको दमकमा परीक्षा दिएर फर्किदै गरेकी एक बालिकामाथि गोली प्रहार भएको छ । 

    प्रहरीका अनुसार उदयपुर घर भई हिमालय विद्यालयमा अध्यानरत एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । एनिका कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा उनीमाथि आज दमक– ५ जेष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । 

    उनको पेटमा एक राउण्ड गोली प्रहार भएको र हाल उनको लाईफ लाइन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गोली कसले र किन प्रहार गरेको भन्ने विषयमा थप अनुसन्धान भैरहेको बताइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार