मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

गर्भनर

 डा. विश्व पौडेल राष्ट्र बैंकको गर्भनरमा नियुक्त 

 डा. विश्व पौडेल राष्ट्र बैंकको गर्भनरमा नियुक्त 

पौडेल नेपाल राष्ट्र बैंकको १८ औँ गर्भनर बन्न सफल

मंगलबार, जेठ ७ २०८२
मंगलबार, जेठ ७ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । 

    मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटरमा बसेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको नयाँ गर्भनरमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पौडेललाई राष्ट्र बैंकको गर्भनरमा नियुक्त गरिएको जानकारी दिए । 

    उनले भने, “राष्ट्र बैंकको गर्भनरमा विश्व पौडेल नियुक्त हुनु भएको छ ।” यो सँगै पौडेल नेपाल राष्ट्र बैंकको १८ औँ गर्भनर बन्न सफल भएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार