शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रहरी-माओवादी भिड्न्त

भारतको छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा ५ माओवादी मारिए

भारतको छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा ५ माओवादी मारिए

यस वर्ष मे महिनामा दुई महिला सहित तीन माओवादीहरू भिडन्तमा मारिएका

मंगलबार, कात्तिक ६ २०८१
मंगलबार, कात्तिक ६ २०८१
  • नयाँ दिल्ली । महाराष्ट्रको गडचिरोली जिल्लामा सोमबार पुलिससँगको भिडन्तमा कम्तीमा पाँच माओवादी मारिएका छन् ।

    छत्तीसगढको नारायणपुरसँग सीमा जोडिएको क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो ।

    गडचिरोली प्रहरीको सी सिक्स्टी कमाण्डो टोली र एक सीआरपीएफ टोलीले अपरेशन गरेको जनाइएको छ ।

    यस वर्ष मे महिनामा दुई महिला सहित तीन माओवादीहरू भिडन्तमा मारिएका थिए ।

    प्रतिबन्धित माओवादी संगठन पीपुल्स लिबरेसन गुरिल्ला आर्मी (पीएलजीए) का कम्तीमा १२ सदस्यहरू गडचिरोलीमा छ घण्टाको अपरेशनमा गोली हानी मारिएको जनाइएको छ ।

    छत्तीसगढमा मात्रै पछिल्लो एक वर्षको अवधिमा कम्तीमा १७५ को मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार