सोमबार, कात्तिक १० गते २०८३    

सोमबार, कात्तिक १० गते २०८३    

ब्राजिल

ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

सोमबार, कात्तिक १० २०८३
सोमबार, कात्तिक १० २०८३
  • ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    अत्यन्त प्रतिस्पर्धात्मक मतदानमा फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुला चौथो कार्यकालका राष्ट्रपतिका लागि निर्वाचित भएका हुन।

    ब्राजिलको आधिकारिक निर्वाचन निकायका अनुसार, बहालवाला राष्ट्रपति लुलाले आफ्ना प्रतिद्वन्द्वी सिनेटर बोल्सोनारोलाई पछि पार्दै चौथो कार्यकालका लागि जित हासिल गरेका हुन ।

    ९९.८१ मत गणना भैसक्दा लुलाले ५१.७६ र उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२४% मत पाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार