शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

साहित्य

रहेनन् शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामत 

रहेनन् शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामत 

कामतको आज बिहान सिराहास्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिहीबार , साउन १७ २०८१
बिहीबार , साउन १७ २०८१
  • काठमाडौं । नेपाली संगीत क्षेत्रका चर्चित एवम् शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएको छ । 

    कामतको आज बिहान सिराहास्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि मिर्गाैला रोगको कारण ग्रसित रहेका थिए । 

    नेपाली सङ्गीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रुपमा परिचित उनको निधनले नेपाली संगीत जगत दुःखी बनेको छ । 

    साधक गुरुदेव नेपालमा मात्र नभई भारतसहित अन्तर्राष्ट्रिय जगतमा परिचित थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार