शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

नोबेल पुरस्कार 

हंगेरीका लास्ज्लो क्रास्जनाहोर्काईलाई साहित्यतर्फको नोबेल पुरस्कार 

हंगेरीका लास्ज्लो क्रास्जनाहोर्काईलाई साहित्यतर्फको नोबेल पुरस्कार 

यो सँगै लास्ज्लो हंगेरीबाट साहित्यतर्फको नोबेल पुरस्कार जित्ने दोस्रो लेखक बनेका छन् । 

बिहीबार , असोज २३ २०८२
बिहीबार , असोज २३ २०८२
  • काठमाडौं । यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार हंगेरी लेखक लास्ज्लो क्रास्नाहोरकाइले पाएका छन् । 

    द नोबेल पुरस्कार समितिले २०२५ को साहित्य तर्फको नोबेल पुरस्कार लेखक लास्इलो लाई प्रदान गर्ने निर्णय गरेको हो । उनको आकर्षक र दूरदर्शी कृतिको लागि नोबेल पुरस्कार हो  । जसले सर्वनाशकारी आतंकको बीचमा, कलाको शक्तिलाई पुनः पुष्टि गर्ने जनाइएको छ । 

    लेखक लास्ज्लोले पाँच उपन्यासहरू लेखेका छन् र धेरै अन्य साहित्यिक पुरस्कारहरू जितेका छन् । जसमा २०१५ को म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार, र संसारको अन्त्यको बारेमा उत्तर–आधुनिक उपन्यास स्याटानटाङ्गोको लागि २०१३ को फिक्शनमा सर्वश्रेष्ठ अनुवादित पुस्तक पुरस्कार समावेश छ रहेको छ ।

    यस अघि सन् २००२ मा हंगेरीका लेखक स्वर्गीय इम्रे केर्टेज यो पुरस्कार जितेका थिए । यो सँगै लास्ज्लो हंगेरीबाट साहित्यतर्फको नोबेल पुरस्कार जित्ने दोस्रो लेखक बनेका छन् । 

    561156737_1210289504466210_5045892343668083868_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार