आइतबार, मंसिर १४ गते २०८३    

आइतबार, मंसिर १४ गते २०८३    

विश्वकप छनोट प्लेअफ

विश्वकप छनोट प्लेअफका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

विश्वकप छनोट प्लेअफका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

शनिबार, मंसिर १३ २०८३
शनिबार, मंसिर १३ २०८३
  • आईसीसी पुरुष क्रीकेट विश्वकप छनोट प्लेअफका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रीकेट टोलिको घोषणा भएको छ ।

    शनिबार नेपाल क्रीकेट संघ (क्यान) ले सन्दिप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

    प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ ।

    नेपाली टोली :

    सन्दिप लामिछाने (कप्तान), आशिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रोहित कुमार पौडेल, राशिद खान, दिपेन्द्र सिंह ऎरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, अभिशेष गौतम

    FB_IMG_1795871830809.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार