शनिबार, मंसिर ६ गते २०८३    

शनिबार, मंसिर ६ गते २०८३    

पक्राउ 

पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ

शुक्रबार, मंसिर ५ २०८३
शुक्रबार, मंसिर ५ २०८३
  • पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

    मलेसिया जाने श्रमिकमाथी ठगी गरेको प्रकरणमा मुछिएको आरोपमा अर्यालविरुद्द पक्राउ पुर्जी जारी भएसँगै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई शुक्रबार पक्राउ गरेको छ ।

    स्रोतका अनुसार अर्याल पक्राउ बारे दिउँसोसम्म औपचारिक जानकारी आउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार