शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

अमेरिका–भेनेजुएला तनाव

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई पक्राउ गरेको ट्रम्पको दाबी

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई पक्राउ गरेको ट्रम्पको दाबी

शनिबार, पुस १९ २०८२
शनिबार, पुस १९ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई पक्राउ गरेर देश बाहीर ल्याएको दाबी गरेका छन् । 

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक सूचना जारी गर्दै मादुरो र उनकी पत्नीलाई पक्राउ गरेर देश बाहिर ल्याएको दाबी गरेका छन् । 

    ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरूद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरकोको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’

    राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार