शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

लगानी सम्मेलन

तेस्रो लगानी सम्मेलन सुरु 

तेस्रो लगानी सम्मेलन सुरु 

सम्मेलनमा लगानीकर्ताहरुलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताए । 

आइतबार, वैशाख १६ २०८१
आइतबार, वैशाख १६ २०८१
  • काठमाडौं । राजधानी काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनमा लगानीकर्ताहरुलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताए । 

    सम्मेलनमा विभिन्न ५५ देशका लगानी कर्ता आएका छन् । सम्मेलनमा नेपालका ३८५ जना सहभागी भएका छन् । सरकारले करिब ९ खर्ब लागत बराबरका एक सय ५१ परियोजना लगानी सम्मेलनमा सोसेक गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार