कामठाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।
मंगलबारको मन्त्रिपरिषदको बैठकले आचार्यलाई राखेपको उपाध्यक्ष नियुक्त गरेको हो ।
रुपन्देहीका आचार्य एमाले निकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।
