आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

आधा घण्टापछि रवि लामिछाने पक्राउ पर्ने, सडकमार्गबाटै पोखरा लैजाने सहमति 

आधा घण्टापछि रवि लामिछाने पक्राउ पर्ने, सडकमार्गबाटै पोखरा लैजाने सहमति 

शुक्रबार, कात्तिक २ २०८१
शुक्रबार, कात्तिक २ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजै पक्राउ पर्ने भएका छन् । 

    लामिछाने अबको आधाघण्टापछि पक्राउ पर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले अबको आधा घण्टामा लामिछाने रास्वापाको कार्यालय बाहिर आएर सम्बोधन गर्ने जानकारी दिए । 

    उनले प्रहरीसँग सहमति भएको र आधा घण्टामा लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिने र कार्यकार्तालाई कुनै पनि किसिमको अवरोध नगर्न आग्रह गरे । उनले सडकमार्गबाटै लामिछानेलाई पोखरा पु¥याइने र आफूहरु पनि पोखरा जाने जानकारी गराए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार