शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

निधन 

साहित्यकार प्रकट पंगेनीको निधन 

साहित्यकार प्रकट पंगेनीको निधन 

७० वर्षीय पंगेनीको मंगलबार दिउँसो उपचारको क्रममा मणीपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ४ २०८१

पोखरा । साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । 

७० वर्षीय पंगेनीको मंगलबार दिउँसो उपचारको क्रममा मणीपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । निमोनियका कारण स्वास्थमा समस्या भएपछि उनी सोमबार मणिपाल अस्पतालमा भर्ना भएका थिए । भेन्टीलेटरमा उपचार गराइरहेका उनको सोमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । 

पोखरामा रहेर गजल, गीत, कविता लगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकटले श्रृङ्गारिक गजलबाट चर्चा कमाएका थिए । उनका करिब ५ दर्जन गीत रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ , ‘जुनको चिठ्ठी जुनालाई’ गीत संग्रह प्रकाशित छन् ।  

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार