शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मिस नेपाल

आश्मा कुमारी केसी बनिन् मिस नेपाल २०२४ 

आश्मा कुमारी केसी बनिन् मिस नेपाल २०२४ 

उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । 

शनिबार, साउन १९ २०८१
शनिबार, साउन १९ २०८१
  • काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्मा कुमारी केसीले जितेकी छन् । 

    शनिबार गोदावारीको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा २५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै आश्माले मिस नेपालको उपाधी हात पारेकी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् । 

    त्यस्तै मिस नेपाल इन्टरनेशनल २०२४ को उपाधि करुण रावलले जितेकी छन् भने मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले जितेकी छन् । 

    ashma-miss-nepal-2024-2.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार