शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

‘फर्की फर्की’ को गीतमा अनमोल र जसिताको रोमान्स 

‘फर्की फर्की’ को गीतमा अनमोल र जसिताको रोमान्स 

फिल्म जेठ १० गतेबाट रिलिज हुनेछ । 

शनिबार, वैशाख १५ २०८१
शनिबार, वैशाख १५ २०८१
  • काठमाडौं । फिल्म ‘फर्की फर्की’ को शिर्ष गीत सार्वजनिक भएको छ । 

    शनिबार सार्वजनिक गीतको भीडियोमा मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् । 

    रोमन बज्राचार्य र निकिता थापाले गीतमा स्वर दिएका छन्। गीतको शब्द, संगीत र एरेन्ज रोमनकै हो। भिडिओका कोरियोग्राफर किरण थापा हुन्। 

    सुयोग गुरूङ निर्देशित ‘फर्की फर्की लाई ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मले प्रस्तुत गरेको हो। फिल्ममा अनमोल र जसिताका साथमा अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याल समेत शीर्ष भूमिकामा छन्। 

    फिल्म जेठ १० गतेबाट रिलिज हुनेछ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार