शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मनोरञ्जन

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’ सार्वजनिक

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’ सार्वजनिक

गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।

सोमबार, कात्तिक १२ २०८१
सोमबार, कात्तिक १२ २०८१
  • काठमाण्डौं । सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’ सार्वजनिक भएको छ ।

    मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए ।

    सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ ।

    गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार