शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

भूकम्प

दार्चुलामा भूकम्पको धक्का 

दार्चुलामा भूकम्पको धक्का 

भूकम्पको तीव्रता ४ म्याग्नेचियुड मापन गरिएको

बिहीबार , चैत २० २०८१
बिहीबार , चैत २० २०८१
  • धनगढी । बिहिवार साँझ दार्चुलामा भूकम्प गएको छ । 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार साँझ ५ बजेर ४ मिनेटमा उक्त भूकम्प गएको हो ।

    उक्त भूकम्पको केन्द्र अपि हिमाल आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्नेचियुड मापन गरिएको छ ।

    यस अघि यही चैत्र १२ गते हुम्ला केन्द्रविन्दु भएर ४.५ म्याग्नेचियुडको भूकम्प गएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार