शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा 

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा 

यसअघि यसै साता दुुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको

शुक्रबार, फागुन २ २०८१
शुक्रबार, फागुन २ २०८१
  • काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसिरहेको छ । 

    शुक्रबार साँझको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु सहभागी छन् । 

    बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

    यसअघि यसै साता दुुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार