मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी 

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी 

बैठकमा केही दिनमा सुरु हुने संसद्को हिउँदे अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बताइएको

सोमबार, माघ १४ २०८१
सोमबार, माघ १४ २०८१
  • काठमाडौं । सत्तारुढ दलहरुको बैठक बालुवाटारमा जारी रहेको छ । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि सत्ता गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा केही दिनमा सुरु हुने संसद्को हिउँदे अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बताइएको छ । 

    बैठकबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरू हुँदै छ। विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट हामीले धेरै कानुन निर्माण गर्नु पर्ने छ । अधिवेशनको तयारीबारे सरकार पक्षीय दलहरुको बैठक आज बसेको छ।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार