शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

फोटो फिचर

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्बीरहरु)

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (तस्बीरहरु)

१७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको

शनिबार, पुस २७ २०८१
शनिबार, पुस २७ २०८१
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । 

    ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबारको मूल गेट अगाडीको पृथ्वीनारायण शाहको शालिकमा पौडेलले आज माल्यार्पण गरेका हुन् । 

    प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

    पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।  वि.स. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि. स.  १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । 

    prithivinarayan0salik-3_WlLOAxyxrL.jpg
    prithivinarayan0salik-7_Xxi17U3Lxp.jpg
    prithivinarayan0salik-2_LCghky2606.jpg
    prithivinarayan0salik-4_elPL3o4bOv.jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार