मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

भूकम्प

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

मंगलबार, पुस २३ २०८१
मंगलबार, पुस २३ २०८१
  • काठमाडौं । काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ ।

    राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । 

    भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । 

    एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार