मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

दुर्घटना

गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका- ६ का ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापा रहेको

बिहीबार , पुस ११ २०८१
बिहीबार , पुस ११ २०८१
  • काठमाडौं । गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका- ६ का ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।

    थापाका अनुसार चन्द्रकोटको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना हुँदा विक र थापाको ज्यान गएको हो ।

    मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जोहाङ प्राथमिक स्वास्थ केन्द्रमा राखिएको र दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार