मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सहकारी ठगी प्रकरण

पूर्वसांसद गुरूङ पक्राउ

पूर्वसांसद गुरूङ पक्राउ

गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन्।

मंगलबार, पुस ९ २०८१
मंगलबार, पुस ९ २०८१
  • पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरूङ पक्राउ परेकी छन्।

    कास्की प्रहरीले मंगलबार साँझ उनलाई पोखरा-११ स्थित निवासबाटै पक्राउ गरेको हो। गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन्।

    उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार