शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

दोलखामा भूकम्पको धक्का

दोलखामा भूकम्पको धक्का

बिहीबार , कात्तिक २२ २०८१
बिहीबार , कात्तिक २२ २०८१
  • काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यसअघि, कात्तिक १० गते दोलखाकै लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार