काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गरेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल नेतृत्वको टोलेव गए राती अमेरिकाको वासिङ्टन डिसी प्रस्थान गरेका हुन ।
अमेरिकामा रहँदा अर्थमन्त्री पौडेलले द्दिपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री पौडेल कार्तिक दोस्रो साता स्वदेश फर्किनेछन् ।
