सोमबार, असोज १९ गते २०८३    

सोमबार, असोज १९ गते २०८३    

मन्त्रीपरिषद् बैठक

नेपालले कतारलाई एक जोडी हात्ती उपहर दिने, यी हुन मन्त्रीपरिषद् बैठकका २३ निर्णय 

नेपालले कतारलाई एक जोडी हात्ती उपहर दिने, यी हुन मन्त्रीपरिषद् बैठकका २३ निर्णय 

संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय 

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । 

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । 

    सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहार स्वरुप चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती दिने निर्णय गरेको छ । त्यस्तै सदर चिडिया खानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने र गृह मन्त्रालय अन्तर्गतका कारागार कार्यालयहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृति गर्ने लगायतका निर्णय गरेको छ । 

    हेर्नुहोस् शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु

    Screenshot (108).png
    Screenshot (109).png
    Screenshot (110).png

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार