आइतबार, असोज ४ गते २०८३    

आइतबार, असोज ४ गते २०८३    

नेपाल र अमेरिकाबीछ सुपर ओभर हुने

नेपाल र अमेरिकाबीछ सुपर ओभर हुने

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । नेपाल र अमेरिकाबीचको टी-२० सिरिजमा सुपर ओभर हुने भएको छ।

    नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा १७० रन बनायो ।

    यो संगै अब सुपर ओभर हुने भएको छ 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार